CAP – CAP

Author name: CAP

गण्डकी प्रदेश पीएम कप महिला टी-२० चयन २०८१: पर्वत टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश महिला टिम छनोट को लागि पर्वत टिम को घोषणा भएको छ । कृषा अखेलीको कप्तानीमा रहेको पर्वत टिममा अन्य खेलाडीहरू सुशीला भट्टराई जीविका क्षेत्री एन्जल अधिकारी योजिता केसी प्रतिभा खड्का पौडेल। त्यसैगरी अनुषा पौडेल जीविका परियार विपासा बिक रोजिना चापाई एलिजा कुँवर लियोसा शर्मा र गरिमा केसी रहेका छन्। त्यस्तै वैकल्पिकको रूपमा पूजा विज्ञ रोजी अधिकारी सूचना पौडेल र ओस्कारीका मल्ल रहेका छन्। टोलीको कोचको रूपमा अझै लामिछाने र व्यवस्थापकको रुपमा अमिशा पौडेल क्षेत्री रहेका छन्। पर्वतले आफ्नो पहिलो खेल मिति २०८१ पौष २२ गते कास्की जिल्ला, पौष २३ गते नवलपुर र पौष २४ गते स्याङ्जा सँग पोखरा रङ्गशालामा खेल्नेछ।

पर्वत जिल्ला स्तरीय अन्तर-विद्यालय क्रिकेट प्रतियोगिताका लागि दर्ता खुला!

पर्वत जिल्ला क्रिकेट संघले जिल्लास्तरीय अन्तर-विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।यस प्रतियोगिताको मुख्य उद्देश्य युवा प्रतिभालाई प्रोत्साहन गर्दै जिल्लामा क्रिकेटको लोकप्रियतालाई थप बलियो बनाउनु हो।प्रतियोगिता २०८० माघ १४ गते देखि कुश्मा प्रहरी खेलमैदान मा सुरु हुनेछ। टिम दर्ता गर्न इच्छुक विद्यालयहरूले माघ १० गते भित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। थप जानकारीका लागि

Stay Updated

Subscribe to our newsletter

Subscription Form

Scroll to Top