पर्वत जिल्ला क्रिकेट संघले जिल्लास्तरीय अन्तर-विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।यस प्रतियोगिताको मुख्य उद्देश्य युवा प्रतिभालाई प्रोत्साहन गर्दै जिल्लामा क्रिकेटको लोकप्रियतालाई थप बलियो बनाउनु हो।प्रतियोगिता २०८० माघ १४ गते देखि कुश्मा प्रहरी खेलमैदान मा सुरु हुनेछ। टिम दर्ता गर्न इच्छुक विद्यालयहरूले माघ १० गते भित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।
थप जानकारीका लागि


